भारतमा सोमबारबाट ‘अनलक’ शुरु हुने भएको छ । लकडाउनको साटो ‘अनलक’ नाम दिएर चरण चरणमा विभिन्न क्षेत्र खुल्न र संचालन गर्न दिने निर्णय आइसकेको छ ।