अमेरिकामा एकजना काला जातिका पुरुषको प्रहरीद्वारा भएको हत्या प्रकरणले दंगाफसाद चलेको छ । त्यहाँको स्थिति तवाग्रस्त बनेको छ ।