समाचार
सर्वोच्च अदालत वार र ‘जे आई सि ए’ टोलिबिच छलफल

काठमाडौँ,१५ फागुन । सर्वोच्च अदालत वार एशोसिएशन र जापान अन्तर्राष्ट्रिय सहयोग नियोक जे आई सि ए को टोलिबिच छलफल कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्च अदालत वार एशाेसिएशनकाे आफ्नै बैठक कक्षमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा सर्वोच्च अदालत वार एशाेसिएशनकाे तर्फबाट अध्यक्ष बरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीकाे नेतृत्वमा उपाध्यक्ष अधिवक्ता राजुु खड्का, सचीव अधिवक्ता शुभनराज आचार्य तथा काेषाध्यक्ष सराेज घिमिरे सहभागी थिए भने JICA टाेलिकाे नेतृत्व जापान अन्तर्राष्ट्रिय सहयाेग नियाेककी परियाेजना सल्लाहकार नाेरिकाे मात्सुडाले गरेकि थिइन् ।


