समाचार

कार्यदलले एक हप्ताको समय माग्यो, ओली–प्रचण्डले के गर्लान् ?

काठमाडौं, फागुन ९ । सत्तारुढ दल नेकपाको सांगठनिक एकताको लागि गठित कार्यदलले अझै एक हप्ताको समय मागेको छ । एकताको बाँकी काम टुंग्याउन सचिवालयसँग एक हप्ताको समय माग गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यदलले थप एक हप्ताको समय माग गरेको श्रेष्ठले बताए । उनका अनुसार कार्यदलको मागप्रति सचिवालयले भने कुनै निर्णय लिएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *