समाचार

११ बर्षिय भावनाको पछील्लो अप -डेट , भाबना र उस्का श्रीमान काठमाडौंमा यस्तो काम गर्दैछन्

११ वर्षमै आमा बानेकी भावना बस्नेत पछील्लो समय चर्चामा छिन् । भावनाले ०७५ फागुन ७ गते माइती मै छोरी जन्माएकी हुन् । उनिहरुले छोरीको नाम पूर्णिमालाई राखेकी छन् । स्वास्थ्य संस्थामा समेत नपुगी उनी ११ वर्ष १० महिना २४ दिनको उमेरमा सुत्केरी भई भाबना आमा बनेकी हुन् ।

गाउँ कै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्द रावतसँग शारीरिक सम्बन्धले उनले बाल अवस्थामै आमा बन्नु परेको हो ।
यती बेला १४ बर्षमा बाबु बनेका नन्द काठमाडौं आएर आमा र छोरी पाल्नकै लागि संघर्ष गरिरहेका छन् । उनी आफु नपढी आफ्नो श्रीमतिलाई पढाएर डक्टर बनाउने सपना बुन्दैछन् । उनी आँफै पनि पढ्नमा अब्बल रहेका छन् । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *