https://www.youtube.com/watch?v=zk3gSHjOCXE
Home/ भिडियो/फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’को ट्रेलर सार्वजनिक भिडियोमनोरञ्जन फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’को ट्रेलर सार्वजनिक प्रेमकथानक फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’को ट्रेलर सार्वजनिक भएको छ । विकास बस्यालको डेब्यु निर्देशनमा बनेको फिल्म असार ८ गतेदेखि प्रदर्शन हुँदै छ । फिल्मको बिहीबार राजधानीमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो । June 2, 2018 0 511 Less than a minute