भिडियोमनोरञ्जन

फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’को ट्रेलर सार्वजनिक

प्रेमकथानक फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’को ट्रेलर सार्वजनिक भएको छ । विकास बस्यालको डेब्यु निर्देशनमा बनेको फिल्म असार ८ गतेदेखि प्रदर्शन हुँदै छ । फिल्मको बिहीबार राजधानीमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *