समाचार

चर्चित पाइलट विजय लामा निलम्बित

काठमाडौँ । नेपाल एयरलाइन्सका पाइलट विजय लामा प्रवक्ता पदबाट पदमुक्त भएका छन् । लामालाई केही दिन अघि उनले दिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको र उनको जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाए लाइसेन्स निलम्बन हुने भनेपछि उनी प्रवक्ता पदबाट पदमुक्त हुन पुगेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उनलाई प्रवक्ताबाट नहटाएसम्म लाइसेन्स निलम्बन गरेको जानकारीसहितको पत्र प्राप्त निगमले उनलाई पदमुक्त गरेसँगै लामाले आँफुलाई यस विषयमा लिखित जानकारी नआएको बताए । एयरलाइन्सको प्रवक्ता भएकाले मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेका.े आरोप लगाउँदै उनलाई तत्कालका लागी सस्पेन्स गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *