मनोरञ्जन
बढ्दो छ दाँतको क्यान्सरबाट ग्रसित हुनेको संख्या, कसरी बँच्ने ?
काठमाडौँ- नेपालको राजधानी काठमाण्डौं निकै व्यस्त शहरहरुमध्ये एक हो । तिनै व्यस्त जीवनशैली भित्र लाखौं मानिसहरु गुमनाम छन् अनि जिवन जिउनकै लागि रात दिन खटिरहेका हुन्छन् । आफु बसेको ठाँऊ अनि काम गर्ने स्थलभन्दा कत्तिलाई त अरु ठाँऊमा जाने फुर्सद नै हुदैन ।

वास्तवमा काठमाण्डौं कस्तो छ त त्यो दृश्य हेर्ने मौका थोरैलाई मात्र जुरेको हुनसक्छ । आज हामी ऐतिहासिक चुचुरो चन्द्रगिरीबाट काठमाण्डौं हेर्दा देखिने मनमोहक दृश्यहरु देखाउँदै छौ जसले जो कोहीको मन सजिलै छुने गर्छ,



