सेनेगलमा सन् २०२६ को युवा ओलम्पिक खेलकुदको भव्य उद्घाटन

(261101) -- DAKAER, Nov. 1, 2026 (Xinhua) -- Artists perform during the opening ceremony of the 2026 Youth Olympic Games in Dakar, Senegal, Oct. 31, 2026. (Xinhua/Wang Dongzhen)
अ+
अ
अ-

सेनेगलमा सन् २०२६ को युवा ओलम्पिक खेलकुदको भव्य उद्घाटन

सेनेगलको राजधानी डाकारमा सन् २०२६ को युवा ओलम्पिक खेलकुदको भव्य उद्घाटन समारोह आयोजना गरिएको छ।

शनिबार (अक्टोबर ३१) आयोजित उद्घाटन समारोहमा कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। समारोहमा कला, संस्कृति र खेलकुदको संयोजन देखाइएको थियो।

तस्बिर : सिन्ह्वा / वाङ दोङझेन