अ+
अ
अ-
क्यालिफोर्नियामा भारी वर्षापछि बाढी, सडकमा सवारी आवागमन प्रभावित
अमेरिकाको क्यालिफोर्निया राज्यस्थित मिल भ्यालीमा अक्टोबर २८, २०२६ मा आएको बाढीको पानीबीच गुड्दै गरेको एक सवारीसाधन। भारी वर्षाका कारण सडकमा पानी जम्दा जनजीवन तथा सवारी आवागमन प्रभावित भएको छ।
तस्बिर : स्यान्टियागो मेजिया / सान फ्रान्सिस्को क्रोनिकल / एपी


