अ+
अ
अ-
काठमाडौ । काठमाडौँको सतुङ्गलमा मालबाहक ट्रक दुर्घटना हुँदा पसल र घरमा क्षति पुगेको छ।
बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ ९ः१५ बजे दुर्घटनामा परेको हो।
दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ।


