नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

अ+
अ
अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का नेता डा. विजय पौडेलको निधन भएको छ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्‍याउँदा निधन भइसकेको थियो।