अ+
अ
अ-
एल साल्भाडोरका मिडफिल्डर नम्बर १३ डानिस सेरोस जमैकाका डिफेन्डर नम्बर २२ रोनाल्डो वेब्स्टरको अगाडि मैदानमा लडेर प्रतिक्रिया जनाउँदै।
यो दृश्य अक्टोबर २, २०२६ मा सान साल्भाडोरस्थित कुस्काट्लान रंगशालामा एल साल्भाडोर र जमैकाबीच भएको कन्काकाफ नेसन्स लिग कप फुटबल खेलका क्रममा देखिएको हो।
तस्बिर : मार्भिन रेकिनोस/एएफपी


