मितेरी डेभलपमेन्ट बैंकले ५% बोनस र ६% नगद लाभांश दिने

अ+
अ
अ-

मितेरी डेभलपमेन्ट बैंकले यस वर्षको मुनाफा सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको छ।

बैंकले पाँच प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश सेयरधनीलाई दिने भएको हो।

बैंकको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयरसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।