अ+
अ
अ-
भारतमा मतदाता नामावली संशोधनविरुद्ध प्रदर्शन
भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन मतदाता नामावली संशोधनको विरोधमा आयोजित प्रदर्शनमा सहभागी हुँदै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी। आइतबार, नोभेम्बर १, २०२६ मा कांग्रेस पार्टी र उसका सहयोगी दलहरूले संयुक्त रूपमा प्रदर्शन आयोजना गरेका हुन्।
तस्बिर : विपिन / एपी


