अ+
अ
अ-
काठमाडौ । प्रधानमन्त्री बलेन शाह परिवारसहित मुस्ताङ भ्रमणमा निस्किएका छन् । पारिवारिक भ्रमणका क्रममा प्रधानमन्त्री आज कास्कीस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्ने कार्यक्रम रहेको छ। छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनी काठमाडौं–पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको छ। भ्रमणका क्रममा प्रधानमन्त्री परिवारसँगै मुस्ताङमा जाने बताइएको छ।


