पूर्व संचारमन्त्री खरेल रास्वपा प्रवक्तामा मनाेनित

अ+
अ
अ-

काठमाडौं । पूर्व सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल पार्टी प्रवक्तामा मनाेनित भएका छन्।

शुक्रबार बसेको राप्रपाको केन्द्रीय कमिटी बैठकले खरेललाई पार्टी प्रवक्तामा मनोनित गरेको हो।

बैठकले पार्टीको कोषाध्यक्षमा मनोमुर प्रधान र सह–कोषाध्यक्षमा बसुमाया तामाङलाई मनोनित गरेको छ। यस्तै, सह–प्रवक्तामा सरेन्द्र चौधरी र ननिता यादवलाई मनोनित गरिएको छ।

राप्रपाले पार्टीको संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्दै खरेलसहित अन्य पदाधिकारीलाई जिम्मेवारी दिएको हो।