समाचार

एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल महासचिवमा घनश्याम भुषाल

२० असार,२०८१
काठमाडौ । नेकपा एकीकृत समाजवादीकाे अध्यक्षमा माधव कुमार नेपाल सर्वसहमत चयन हुनु भएको छ। असार १६ गते देखि काठमाडौकाे प्रज्ञा प्रतिष्ठानमा सुरु भएको १० अौ राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसहत अध्यक्ष  हुनु भएको हो ।

यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल पनि सर्वसहमत चयन हुनु भएको निर्वाचन मण्डलका अध्यक्ष झलनाथ खनालले जानकारी दिनु भएको  छ। आज पाँचौ दिन चलिरहेको अधिवेशनमा पदाधिकारी र २९९  केन्द्रीय कमिटीकाे पदमा पनि सर्वसहमत गराउने प्रयास जारी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *