अ+
अ
अ-
काठमाडौ । नेपाली कांग्रेस दोलखा प्रदेश १ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले निर्वाचित हुनु भएको छ ।
काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।उहाँले २३ हजार २३१ मत पाउनु भएको थियो ।
नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरि दाेर्साे हुनु भएको छ ।


