दाेलखामा गंगा कार्कीको अग्रता ,शिवाकोटी पछ्याउँदै

+
-

मंसिर, १८
काठमाडौं । एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको दाेलखामा मत गणना जारी छ। निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार सत्ता साझेदार गठबन्धनका उम्मेदवारले अग्रता लिईरहनु भएको छ।

गठबन्धनबाट नेकपा माओवादी केन्द्रका गंगा कार्कीले २२ हजार ८४० र उहाँका निकटतम प्रतिस्पस्धि नेकपा एमालेका बालकृष्ण शिबाकाेटीले २२ हजार ४८ मत प्राप्त गर्नु भएको छ ।

दिउँसोकाे मत गणना अनुसार शिवाकोटीले अग्रता लिईरहनु भएको थियो भने अहिले कार्कीले ८०४ मतले शिवाकोटीलाई पछि पार्नु भएको छ।

दाेलखामा राष्ट्रिय स्वतन्त्रत पार्टीका उम्मेदवार संचारकर्मि जगदीश खरेल तेस्रो स्थानमा हुनुहुन्छ ।