uncategorized

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगजनी

मंसिर ,११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ। चितवनमा रहेको जिल्ला पार्टी कार्यालयमा गए राति आगालागी भएको हो ।

आगलागीबाट जिल्ला सम्पर्क कार्यालयका सामाग्री जलेका नष्ट भएको प्रहरीले जनाएको छ । कार्यालयका फर्निचर ,कुर्सी , टेवल र पार्टीको झण्डा साईनबाेड जलेर क्षती पुगेको छ।

घठनाबारे अनुसन्धान भईरहेकाे चितवन प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिनु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *