समाचार
नेकपा एमालेका ऐन महरलाई पराजित गर्दै नेकपा एकीकृत समाजवादीका भानुभक्त जाेशी विजय

मंसिर ,८
बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी निर्वाचित हुनु भएको छ।
जाेशिले २८ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ऐन महरले २७ हजार १४५ मत पाएर पराजित हुन परेको छ।



