खेलकुद

जापानले २-१ अन्तरले जर्मनीलाई हरायो

मंसिर ,७

काठमाडौ । विश्वकप फुटबलको अाज पहिलो खेलमा जापानले जर्मनीलाई हराएको छ। खेलकाे पहिलो हाफमा १-० गाेल गरेको जापानलाई रिस्तु दाेनाले गाेल गरि बराबरीमा फर्काएका थिए ।

खेलकाे ८३ मिनेटमा खेलाडी दाेनाले २-१ गाेल गरेर जीत दिलाए । जर्मनीका गुन्डिगनले पेनाल्टी गर्दै खेललाई अगाडि बढाएका थिए ।आजकाे खेलमा जापानले ३ अंक जाेडेकाे छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *