अ+
अ
अ-
नेकपा एमालेका मधेश प्रदेश समिति सदस्य तथा संविधान सभा सदस्य जयप्रकाश यादब लगायतका नेता नेकपा एकीकृत समाजवादिमा प्रबेश गरेका छन।
बाराकाे परमानिपुरमा आयाेजित दिपावलि तथा छटकाे शुभकामना आदन प्रदान कार्यक्रममा पार्टी प्रवेश गरेका हुन।
यादवको नेतृत्वमा पूर्व जिविस अध्यक्ष राम विलास चौरसिया ,जिल्ला कमिटी सदस्यहरु कृष्ण यादब ,हसमुदिन अन्सारि ,मुकेश महताे,सुरेश महताेे ,किशुन यादब, नेकमहमद अन्सारि ,नागेन यादब,राम प्रवेश ,राजेश्वर यादव लगायत नेताहरु एमाले छाेडेर नेकपा एकीकृत समाजवादिमा प्रवेश गरेका हुन ।
उनिहरुलाई अध्यक्ष माधव नेपाल र पुर्व मन्त्री किशान श्रेष्ठले टीका माला लगाएर पार्टीमा प्रवेश गराउनु भएको थियो ।


