अ+
अ
अ-
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलि १४ गते सम्म झापामा रहने बताईएकाे छ । चुनावि अभियानका सिलसिलामा ओलि झापा जानू भएको हाे ।
ओलिले आफ्नो निर्वाचन क्षेत्र सहित १३ वटा पालिकामा विभिन्न कार्यक्रममा सहभागिता जनाउनु हुनेछ । उहाँले मतदातासंग निर्वाचन लक्षित छलफल र अन्तरक्रिया गर्नु हुने कार्यक्रम रहेको छ।
दमक ५ मा हुने दुईवटा चुनावि भेलालाई सम्वाेधन गर्ने र ६/७ वडामा अन्तरकृया गर्दैन १४ गतेकाे कार्यक्रममा सहभागी भएर काठमाडौ फर्केने कार्य तालिका रहेको छ ।


