अ+
अ
अ-
प्रधानमन्त्री शेर बहादुर देउवाले यस बर्षकाे भाईटिका लगाउनु भएन ।भातृशाेक परेको कारण देउवाले भाईटिका नलगनउनु भएको हो ।
उहाँले दशैमा पनि टीका लगाउनु भएन । भाई भानु देउवाकाे मरण भएको एक वर्ष पुगेको छैन । भानुु देउवा उनका स्वकिय सचिव थिए।


