अ+
अ
अ-
काठमाडौं, १६ जेठ । देशमा कोरोना भाइरसका संक्रमित १२१२ पुगेका छन् । आज १७० संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कुल संक्रमित संख्याबारे जानकारी दिएका छन् । दिनानुदिन संक्रमित संख्या बढिरहेको छ ।


