अ+
अ
अ-
धनगढी / अछाममा पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका छन् । धामीको शव मंगलबार बिहान भेटिएको प्रहरीले जनाएकाे छ । वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्तले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने बताएको छ ।



