समाचार
माहामारिको रुपमा फैलियको कोरोना भाईरस नियन्त्रणका लागि आफ्नो ज्यान जोखिममा राखी देशकै प्रतिनिधित्व गर्दै नेपाल बाट चाईना खटियर जानुहुने राष्ट्रसेवक डाक्टरहरुलाई नेपाल सरकारले उहाहरुलाई उच्च सम्मान दिओस । नेपाल र नेपालिको नाम राख्नुको साथै मानव जगतको लागि ज्यान जोखिम हालि चाईना खटिनुभयका डाक्टरहरुलाई सलाम छ । जितेर आउनुहोला कुनै तेस्रो बिश्वयुद्दभन्दा कम होइन कोरोना भाईरस नियन्त्रण गर्नु ।

