समाचार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३३ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा रहेको युरो एकको खरिददर १२६ रुपैयाँ १९ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४० पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४९ पैसा र बिक्रीदर २७ रुपैयाँ ६४ पैसा रहेको छ। तालिकामा विस्तृतमा हेर्नुहोस्ः
