समाचार
बुद्धकी फुपु बुद्ध म#रेपछी रु.दै मिडियामा; म#र्नु अघि यस्तो भनेका थिए
सपना सबैको हुन्छ । कोही सुतेपछी सपना देख्छन् त कोहिको सपनाले मानिसलाई सुत्न दिदैन । हो यस्तै सपना देख्ने एक थिए बुद्ध तमाङ । साईकल ठोक्किएर घाईते भएका बुद्ध तमाङको डक्टरले गलत अपरेशन गरेर उनलाई जिउदो लांश सरह बानेको थियो । उनको सरिरमा हाड र छाला बाहेक केही थिएन । उनी ओछ्यानमै दिशा पिसाब गर्थे । उनको अचानक हिजो मृंत्यु भयो ।
उनको त्यस्तो हालत देखेर देश तथा बिदेशबाट धेरै सहयोग आयो । उनी छिट्टै निको भएर डक्टर बन्न चाहन्थे । अव उनको त्यो सपना अधुरो नै रह्यो । सानैमा आमाले छाडेर पोइल गएपछी हजुरआमाले उनलाई हुर्काएका थिए । उन उपचारको लागि काठमाडौं अेर फुपुको घरमा बस्ने गर्दथे । उनले आफ्नो प्राण त्याग्नु भन्दा पहिले आफ्नी फुपुसंग यस्ता कुरा गरेका थिए ।


