समाचार

मेयर र उपमेयर पक्षबीचको झ*डपमा घा*इते भएका स्थानीयको मृ*त्यु

काठमाडौं : धनुषा जिल्ला अन्तर्गत हंशपुर नगर पालिका कार्यालय सार्ने विषयमा मेयर र उपमेयर पक्ष बीच झ*डप भएको छ । झ डपमा परी गम्भीर घा*इते भएका एक स्थानीयको उपचारको क्रममा ज्या न गएको छ । ज्या न गुमाउनेमा हंशसपुर नगरपालिका –२ का स्थानीय ५५ तपेश्वर मण्डल रहेका छन् । मण्डलको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ ज्यान गएको हो ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको कार्यालय मेयर रामज्ञान मण्डल बस्दै आउनु भएको वडा नं. ३ को बेल्हीमा सार्न खोजे पछि उपमेयर रेणु झाले अ*वरोध गर्दा २ समूहबीच गएको साउन २१ गते झ*डप भएको थियो। त्यस क्रममा प्रहरीले हस्तक्षे प गर्दा उपमेयर समूह र प्रहरीबीच समेत झ*डप भएको थियो ।

झ*डपको क्रममा प्रहरीको ला*ठीचार्ज बाट उपमेयर झासहित ६ जना घा*इते भएका थिए । ग म्भीर घा*इते भएका उपमेयर पक्षका मण्डलको उपचारको क्रममा झण्डै एक महिना पछि ज्या न गएको हो । घा*इते मण्डलको ज्या न गए पछि उपमेयर पक्षले मेयर माथि कारबा ही गर्न माग गर्दै मंगलबार साँझ जनकपुर अञ्चल अस्पताल परिसरमै प्र दर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *