समाचार

भेटियो अचम्मको युवा,ग्यास्ट्रीक भएर गर्लफ्रेण्डले छोडेपछी मासु पसल खोले अहिले लखपती,साथिहरु अझ बे९होस

यि हुन करण बिश्वकर्मा उनि मासु पसले हुन ।१९ बर्षको कलीलो उमेरमा ब्यापारमा लगेका यिनी दिनम १० हजार कमाउछन ।१२ क्लास सम्म पढेका करण पढाइमा एक्दम कम्जोर थिए,त्यसैले बिचैमा पढाई छोड्नु पर्‍यो । पढाइ छाढे पछी मासु पसल खोले सुरुमा धेरै मेहेनत गर्नु पर्‍यो यिनिलाई । सुरुका दिनहरुमा पाच सय हजार कमाउन पनि धौधौ पर्‍यो तर करणले कहिले हिम्मत हारेनन ।

साथी भाइले बिदेश जाने सल्लाह पनि दिए तर उनले परिवारलाई नछोड्ने अनि नेपालमै केहि गर्ने सोच बनाए,बरु आफ्नो कामलाई कसरी माथि पुरौने भनेर महेनत गरे । अनि आहिले सफल पनि भए,करणले महिनाको ३ लाख कामाउछन यो मासु पसल बाट । देख्दा पसल सनो छ तर पतत्याउनै नसकिने ब्यापार गर्छन करणले । करणले युवाहरुलाई बिदेश नजान समेत अनुरोध गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *