समाचार

आजपनि घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । आज (आइतबार) नेपाली बजारमा सुनको भाउ झन् घटेको छ । शुक्रबार १ हजार रुपैयाँ घटेको सुनको भाउ आज ४ सय रुपैयाँ घटेको हो।

आज छापावाल सुन प्रतितोला ७२ तथा तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार छापावाल सुन ७२ हजार ४ सय रुपैयाँ तथा तेजावी सुन ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *