समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रारमाथि हातपात

 राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका राजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि अभद्र व्यवहार भएको छ । 

एक व्यक्तिले रजिष्ट्रार प्याकुरेलमाथि प्रतिष्ठान कार्यालयमै अभद्र व्यवहार गरेका हुन् । सिसिटिभी फुटेजमा कैद भएको भिडियोमा उनलाई निलो सर्ट लागेका एक व्यक्तिले धकेलेर लडाएका छन् 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *