समाचार

तनहुँको व्यास नगरपालिकामा भेटिएको अजिङ्गर हेर्नुहोस

व्यास नगरपालिका–१४ केशवटारमा फेला परेको अजिङ्गर देखाउँदै डिभिजन वन कार्यालय तनहुँका कर्मचारी । १० किलो तौल भएको उक्त अजिङ्गरलाई सामुदायिक वनमा लगेर छाडिएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *