समाचार

रवि लामिछनेलाई आज अदालतमा उपस्थित गराइदै, आज रिहाइ हुने संभावना कति ?


रवि लामिछनेलाई आज अदालतमा उपस्थित गराइदै, आज रिहाइ हुने संभावना कति ?


 August 25, 2019
438SHARES

बाँके– जिल्ला प्रहरी कार्यालयले शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि चितवन हिरासतमा रहेका रवि लामिछाने सहित ३ जनालाई आज अदातलमा उपस्थित गराउने भएको छ ।

रवि रहित पत्रकार युवराज कँडेल र तत्कालिन समयकी प्रेमीका भनिएकी अस्मिता कार्की रुकुलाई पनि आज अदालतमा उपस्थित गराइने भए पनि आज उनीहरुलाई म्याद थप गरेर हिरासतमा नै राखिनेछ वा आज धरौटीमा छाडीनेछ भन्ने कुराको दशेभरका रविका सर्मथकहरुले प्रतिक्षा गरिरहेका छन् । यसैबिच शनिबार साँझ बाँकेको कोहलपुरमा दबाबमूलक शान्तिपूर्ण र्‍यालि निकालिएको छ ।

समाजसेवी किशोर कृष्ण भण्डारीको संयोजकत्वमा गठन भएको रबि लामिछानेको पक्षधर २४ सदस्यीय संघर्ष समितिले शनिबार शान्तिपूर्ण र्‍याली निकानिएको हो । साँझ निकालिएको जुलुसपछि प्रर्दशनकारीले संघर्ष समितिले पुडासैनीको प्रकरणलाई निश्पक्ष छानविन गर्न समेत माग गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *