समाचार

पति रवि लामिछानेविरुद्ध प्रमाण किर्ते गर्नेहरु विरुद्ध प्रहरीमा उजुरी दिँदै पत्नी निकिता

काठमाठौं। रवि लामिछानेकी पत्नी निकिताले पति रवि बिरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाएकी छिन् । उनले सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै यस्तो जानकारी दिएकी हुन् । रवि लामिछानेविरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा अनुसन्धान भइरहेको बेला उनकी पत्नी निकिताले फेसबुकमा एक पोस्ट गर्दै यसरी किर्ते गर्नेहरुविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी हाल्ने बताएकी हुन् । निकताले फेसबुकमा जै प्रहरीमा उजुरी दर्ता गर्ने उल्लेख गरेकी छिन् । यद्यपि उनले प्रमाण किर्ते गर्नेहरु ेको नाम भने खुलाएकी छैनन् । अहिले चितवनमा मात्र नभइ देशभर रविलाई फसाउन लागिएको भन्दै प्रदर्शन भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *