समाचार
आ*त्मह*त्या गर्नुअघि रेकर्ड गरिएको भिडियोमा के छ ? यस्तो भन्छन आ*रोपित रबि र युबराज कंडेल…
काठमाडौं : पत्रकार शालिकराम पुडासैनीले आ*त्मह*त्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएको छ।भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवती आफ्ना ह*त्यारा भएको ग*म्भीर आ*रोप लगाएका छन्।नुवा कोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झु*न्डिएको अवस्थामा फे*ला परेका थिए। उनको साथबाट फे*ला परेका मोबाइलमा उनले भिडियो सन्देश छो*डेको चर्चाका बीच उनले रुँदै परिवारसँग मा*फी मागेको भिडियो सार्वजनिक भएको हो।
न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छो*डेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए।समाचार पोर्टल नेपालआजले सार्वजनिक गरेको उक्त भिडियोमा पुडासैनीले न्युज २४ को कार्यक्रम ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछाने, उक्त टेलभिजनमै कार्यरत पत्रकार युवराज कँडेल र अस्मिता कार्की नामकी एक युवतीका कारण आफू आ*त्मह*त्या गर्ने अवस्थामा पुगेको दा*बी गरेका छन्।न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेलले सँगै काम गरौँ भन्दा सुरुमा आफूले नमानेको पुडासैनीले भिडियोमा उल्लेख गरेका छन्।
‘काठमाडौंमा सेक्युरिटी कम्पनी चलाएर बसेका बेलामा युवराजसँग केही वर्ष अघि भेट भयो। उसले मलाई तान्न कोसिस गर्यो’, पुडासैनीले भिडियोमा भनेका छन्, ‘मैले गर्दिनँ भनेँ। धेरै कोसिस गरेपछि पार्ट टाइम गरेँ। महिनाको १५ हजार दिन थाले।’पछि फुल टाइम गर्न द*बाब दिन थालेपछि उनीहरूले भनेबमोजिम सबै अफिस छो*डेर काम गर्न थालेको उनले उल्लेख गरेका छन्।सेक्युरिटी कम्पनी र कन्सल्ट्यान्सी चलाउँदा महिनामा एक डेढ लाख कमाएको उल्लेख गर्दै टिभीमा काम गर्न थालेपछि बैंकमा रहेको ऋण तिर्न नसकेर आफू डि*प्रेसनमा पुगेको पनि उल्लेख गरेका छन्।
न्युज २४ टेलिभिजनमा जोसँग रि*स उठ्यो उसैवि*रुद्ध समाचार बनाउने गरेको पनि उनले भिडियोमा दा*बी गरेका छन्। आफूले धेरैपटक तलब बढाउन आग्रह गर्दा पनि अन्तिममा १९ हजार ५०० मात्र पुर्याइएको र छो*ड्छु भन्दा ‘छो*डिस् भने सि*ध्याउँछु भनेर युवराजले ध*म्की दिने गरेको’ उनले दा*बी गरेका छन्।न्युज २४ का युवराज र दीपकले ‘काम न*छोड्’ भन्दै अस्ट्रेलिया जाने केटी मि*लाइदिन्छु भनेर अस्मिता कार्की नामकी युवतीलाई फेसबुकमा सम्पर्क गराइदिएको उल्लेख गरेका छन्। ‘सबै कुरा हुन थाल्यो, नजिकिन थाल्यौँ’, उनले भिडियोमा भनेका छन्।
तर, पछिल्लो समय ती युवतीले हे*प्न थालेपछि आफूले न्युज २४ छोडेर माउन्टेन टेलिभिजन ज्वाइन गरेको उल्लेख गरेका छन्। त्यसपछि युवराजले आफूलाई ‘फँ*सिस्’ भनेको पनि उनले दा*बी गरेका छन्। भिडियोमा पुडासैनीले दा*बी गरेका छन्- ‘युवराज र रवि दाइ मिलेर फ*साउने प्लान बनाएका रहेछन्। त्यसैले मैले यो डि*सिजन लिएँ।’आफूले जोडेको करोडौँको सम्पत्तिको संरक्षण गर्न उनले श्रीमतीलाई भनेका छन्। श्रीमती र बाबु आमासँग उनले रुँदै मा*फी मागेको भिडियोमा देखिन्छ।’रवि लामिछाने तिमीलाई एक दिन पा*प लाग्नेछ। तिमीजस्तो अ*धर्मी यो देशमा कोही छैन।
दुनियाँलाई थ*र्काएका छौ, लु*टेका छौ। तिमीलाई पो*ल्नेछ त्यो पैसाले’, उनले आफ्ना पूर्व सहकर्मीलाई भनेका छन्, ‘मलाई १८ हजार दिएर करोडौँ कमाउँथ्यौ। अरुको प्र*गति देख्न सक्दैनौँ। रविको असली रूप देखिन केही वर्ष लाग्नेछ।’प्रस्तोता लामिछानेले बालुवा त*स्कर, व्यापारी र उद्योगसँग करोडौँ अ*सुलेको आ*रोप लगाउँदै उनले भिडियोमा दा*बी गरेका छन्- ‘अस्मिता कार्की, रवि र युवराज कँडेल मेरो ह*त्यारा हौ।’ भिडियोमा नाम लिएका ‘दीपक दाइको…दो*ष नभएको उनले उल्लेख गरेका छन्। पत्रकार पुडासैनीले आ*रोप लगाएका एक पत्रकार युवराज कँडेलले आफूले कुनै अ*पराध नगरेको दा*बी गरेका छन्।
उनले पुडासैनीले नाम लिएकी युवतीलाई चिनेको तथा भेटेको अ*स्वीकार गरेका छन्।’मेरी आमाको कसम खाएर भन्छु, शालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु। न शालिकसँग जोडिदिएको छु। अनि अस्ट्रेलिया पठाइदिने लगायतका यी यावत आ*रोपहरूमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानुन छ। अनि सबैकुरा देख्ने ईश्वर छ। म म*र्न तयार छु। सबैकुरा छा*नबिन होस्। हामीले कुनै अ*पराध गरेका छैनौँ’, उनले फेसबुकमा लेखेका छन्। यस्तै पत्रकार रवि लामिछानेले आफूमाथि लगाएका आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेको प्रतिक्रिया दिएका छन्।
‘आ*रोप लगाउने म*रेर गएपनि आ*रोप खेप्ने म जिउदै छु।म*र्नेले लगाएको एउटा मात्रै आ*रोप प्रमाणित होस्, र हदै सम्मको स*जाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आ*रोप सुन्दा लाग्यो शालिकराम लाई ठूलो भ्र*म परेछ’, लामिछानेले ट्विटरमा लेखेका छन्। आ*रोप लगाउने म*रेर गएपनि आ*रोप खेप्ने म जि*उदै छु।म*र्नेले लगाएको एउटा मात्रै आ*रोप प्रमाणित होस्, र हदै सम्मको स*जाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आ*रोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्र*म परेछ।



