खेलकुद

युवा क्रिकेट लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौं / अमेरिकाले युवा क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न जान उनले अमेरिकाको भिसा आवेदन दिएका थिए । तर, दूताबासले सन्दीपकाे आवेदन अस्वीकार गर्दै भिसा नदिएकाे हाे । सन्दीपले पीएम नेपाललाई मेन्सन गर्दै ‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’, भन्ने ट्वीट गरेका छन् । आफूले आवश्यक सबै कागजपत्र पेश गर्दा पनि भिसा नपाएको उनको गुनासो रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *