समाचार
‘छोरी हो’ भनेर आमा–बुवाले मृ*गौला दिन न*मान्दा १६ बर्षिया कञ्चनको मृ*त्यु !
कञ्चन कुमारी । भारतको बिहारको शेखपुरामा बस्थिन् । १६ वर्षको उमेरमा बुधबार उनको मृ*त्यु भयो । उनको मृ*गौलाले काम गर्न ब*न्द गरेको थियो । उनको मृ*त्यु भयो किनभने उनी एक छोरी थिइन् । छोरा भएको भए सायद उनका अभिभावकले उनलाई ब*चाउन ह*रसम्भव प्र*यास गर्दथे होलान् ।कञ्चन म्याट्रिककी विद्यार्थी थिइन् । यो वर्षको अ*न्मित परीक्षापछि अ*चानक बि*रामी भइन् । पिता सदरले उनलाई सदर अस्पताल पुगे । त्यहाँ डाक्टरले उनको दुबै मृ*गौला खब*र भइसकेको बताए ।त्यसपछि उनलाई पटनाको इन्दिरा गान्धी इन्स्टिच्युट अफ मे*डिकल साइन्समा पनि भर्ना गरियो । त्यहाँ डाक्टरले कञ्चनलाई त*त्काल मृ*गौलाको आवश्यकता भएको बताए ।यस्तो नहुने हो भने उनी न*बाँच्ने नि*श्चित भएको पनि बताए । यति सुनेपछि उनका आमा–बुवाले भने, ‘छोरी हो, यसलाई कसले मृ*गौला दि*न्छ ?’आमा–बुवाले मृगौला दिन अ*स्विकार ग*रेपछि गौतम प्रसाद नामका एक व्यक्तिले दिने बताए । तर श*ल्यक्रियाका लागि पाँच लाख भारु खर्च हुने र बाँच्ने कुनै नि*श्चित नभएको भनेपछि आफूहरु निकै गरिब भएको र उ*पचार गराउन नसक्ने बताए ।आमा–बुवाले उनलाई अस्पतालबाट घर लिएर गए जहाँ उनको स्वास्थ्य थप बि*ग्रियो ।
रिपोर्टका अनुसार बालिकाका आमा–बुवासँग आयुष्मान भारत योजना कार्ड पनि थियो । तर उनीहरुले कार्डमार्फत् उपचारमा सहयोग वा कुनै अन्य सरकारी म*द्दतका लागि कुनै निवेदन नदिएको बताइएको छ । ३१ जुलाई बिहान कञ्चनको मृ*त्यु भयो ।‘छोरी हो पढेर के गर्छे, छोरी हो कलेज गएर के गर्छे, छोरीको पराइको धन हो, उमाथि पैसा खर्च गर्नुको के फाइदा, छोरी ब*लिया हुन्छन् औ*षधी नखाएपनि ठिक हुन्छन्,’ यी त्यस्ता शब्द हुन् जुन हामीले धेरैजसो सुनिरहेका हुन्छौं ।छोरी भएर संसारमा जि*उँदो जन्मनु र संसार देख्न पाउनु नै पहिलो चु*नौती हो । त्यसपछि पनि विभिन्न चु*नौतीले छोरीको प्र*तिक्षा गरिरहेको हुन्छ । पेटभरी खानेदेखि शिक्षा, जागिर, विवाह, घर र उनको मृ*त्यु नभएसम्म उनलाई महिला र क*मजोर भएको म*हसुस गराइन्छ ।कञ्चन थप पढ्न चाहन्थिन् होला, केही सपना थियो होला, आफ्नो खुट्टामा उभिन चाहन्थिन् होला । तर महिला भएकै कारण उनको अ*स्तित्व ह*ल्का भयो । उनले यसको मूल्य आफ्नो ज्या*न दिएर तिर्नुपर्यो ।


