समाचार
छोरा विदेशमा अलपत्र आमा नेपालमा नौ वर्ष रोएर वित्यो
काठमाडौं : जंगलको बिचमा एक्लो घर बिदेशमा छोरा नौं बर्ष सम्म अलपत्र अनी नेपालमा बाल बच्चाको बिचल्ली एस्तो दुख कसैलाई नपरोस । उनी सल्यानका अमर सिंह ओली उमेरले अहिले ७३ बर्षका पुगे । उनको छोरा बिदेश गएको अहिले नौ बर्ष पुग्यो बुवा रुदै सुनाउछन पहिला कतार गयो ।
कतार बाट ६ महिनामै फर्कीयो त्यस पछी मलेसिया गयको अहिले ८ बर्ष भयो।उ बिदेश जाँदा लियको ॠण पनी तिरेको छैन। छोरा नफर्कीए पछी बृद्ध बा आफै ॠण तिर्ने सपना बोकेर भारत तिर लागे तर सोचे जस्तो कहाँ हुन्थ्यो र बुढेसकालले छोई सकेका बा लाई टाउको दुख्ने ज्वरो आउने जस्ता रोगले सताई रह्यो ।त्यस पछी उनी नेपाल फर्कीए।
भन्छन नी दुखीलाई दुखले कहिंलै छोड्दैन त्यही भनेजस्तै भयो यि बृद्ध बालाई जेठो छोराको करेन्ट लागेर हात गुमेको छ कान्छो छोरा बिदेश गयको फर्कियकै छैन। छोरा विदेशमा अलपत्र आमा नेपालमा नौ वर्ष रोयर बितेको छ थप बिवरण सहितको यो भिडियो हेर्नुहोस.. भिडियो यहाँ लिंकमा छ ।
प्रतिक्रिया दिनुहोस्

