समाचार

भारी वर्षा हुने, सचेत रहन मौसमविद्को सुझाब

साउन ६, काठमाण्डौ । मनसुन सक्रिय हुँदा गत हप्ता ठुला बर्षा भएको थियो पर्दै–रोकिँदै गरेको मनसुनी वर्षा फेरि सक्रिय हुने देखिएको छ । असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो ।

त्यसपछि मत्थर हुँदै गएको वर्षा अबको तिन दिन फेरि सक्रिय हुने बाटोमा अग्रसर भएको छ । मौसम सक्रिय भएसँगै पुनः बाढी पहिरोको खतरा रहेको भन्दै मौसमविदहरुले सतर्क हुन सल्लाह दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *