समाचार

ड्रेनमा खसेर धरानमा एक युवा मृत्यु

धरान / ड्रेनमा खसेर धरान १५ आडा रोडस्थित स्थानीय एक युवाको मृत्यु भएको छ । अखौले चोकका अरुणकुमार राईको अाइतबार साँझ करिब साढे ६ बजे ड्रेनमा खसेर मृत्यु भएको हो । ड्रेनमा खसेको केही समयभित्रै उद्दार गरेर बाहिर निकाल्दा उनको निधन भइसकेको थियो । ड्रेनमा खसेर घटनास्थलमा नै निधन भएको वडा सदस्य ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *