समाचार

दिलीप रायमाझीको छोरी दिब्या पनि फिल्ममा डेब्यु गर्दै ? बाहिरियो लोभलाग्दा तस्बिर !

काठमाडौं , नेपाली सिनेमा क्षेत्र यतिबेला सेलिब्रेटीका छोराछोरी पनि भित्रने क्रम बढेको छ । नायक भुवन केसीका छोरा अनमोल केसीले तहल्का मच्चाइरकेको बेलामा नायीका झरना थापाकी छोरी पनि फिल्ममा आइपुगिन् । अब फेरी नायक दिलिप रायमाझीको छोरी दिब्या रायमाझीको पनि चर्चा चलेको छ ।चर्चित नायक दिलिप रायमाझी पुत्री दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ । सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल अलिे भएको छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेको छ । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् ।उनको डेब्युको खबरपछि दिव्यालाई सामाजिक सञ्जालमा खोज्नेहरु पनि बढेका छन् । तर भरना पुत्री सुहानाले डेब्युमै लोभ लाग्दो चर्चा कमाईसकेको अवस्थामा चासो यहाँ निर छ की के दिव्याले लक्का जवानबाट डेब्यु गर्लिन् ?उनैले निर्माण गर्न लागिरहेको लक्का जवान बाट उनलाई डेब्यु गराउँने तयारी सोचमा छन् । जुन फिल्ममा दिलिप पनि निर्माताको रुपमा रहनेछ । तर दिव्याले यही फिल्मबाट डेब्यु गर्ने नगर्ने बारेमा भने पक्का भईसकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *