समाचार

सबै शरीर जलेर यस्तो भयो, हात मात्रै चलेपनि काम गरेर खाने चाहना ! मरेर बाँचेकी सिता दिदीको मनको कुरा

सबै शरीर जलेर यस्तो भयो, हात मात्रै चलेपनि काम गरेर खाने चाहना ! मरेर बाँचेकी सिता दिदीको मनको कुरा

अधिकांश पर्यटक पोखरा आएपछि बेगनासताल गईहाल्छन् । तपाई हामी पनि धेरै पटक बेगनाताल गएका छौँ । त्यहि बेगनासतालको छेउमा आजकल ४० वर्षिया सिता परियार देखिन्छीन् ।

झट्ट हेर्दा डर नै लाग्छ तर उनको कथा सुन्दै जाँदा निकै मन पोल्छ । हो गत पुसमा सिताको घरमा आगलागि भयो र उनको पुरै शरिर जल्यो । उनको शरिर मात्रै जलेन उनको एक छोराले उनिहरलाई संधैका लागि छोडेर गयो । त्यसपछि आजकाल सिता बेगनासताल छेउमा आउछीन् र दाताहरुले दिएको ५/१० रुपैयाले आफ्नो उपचार गर्दै आएकी छन् ।

आगलागी हुँदा उनको नागरिकता पनि डड्यो । घर रामेछाप भएकी उनि र उनका श्रीमान अहिले साहुको घरमा बस्दै आएका छन् । उनिहरुले पैसा नभएकोले नागरिकता बनाउन पनि पाएका छैनन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *