समाचार

यी हुन् बलिउडलाई टक्कर दिने साउथ अभिनेता, कति लिन्छन पारिश्रमिक ?

काठमाडौंः फिल्मी ब्याकग्राउन्डबाट परिवार टाढा रहेपनि निकै मेहनत गरेर कडा मेहनत गरेर फिल्मी क्षेत्रमा प्रवेश गरेका महेश बाबूले साउथ सिनेमा क्षेत्रमा निकै राम्रो पहिचान बनाएका छन् ।


उनी टलिउडका सबैभन्दा महंगा कलाकारका रुपमा चिनिएका छन् । उनी एउटा फिल्ममा अभिनय गरेबापत २५ करोड पारिश्रमिक लिन्छन् ।उनले बलिउडका सुपरस्टार सलमान खान रजनिकान्त जस्ता स्टारहरुलाई पनि टक्कर दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *