समाचार

तनहुँको गुणादीमा बुधबार धान रोप्दै महिला

तनहुँको म्याग्दे गाउँपालिका– १ स्थित गुणादीमा बुधबार धान रोप्दै महिला । मौसम राम्रो परे पनि जनशक्ति अभावमा सोचे अनुरुपको धान रोपाइँ नभएको र हालसम्म ३० प्रतिशत मात्रै रोपाइँ सम्पन्न गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *