समाचार

इजराइल बाट ”ढिलो आयो कडा आयो” धुर्मुस सुन्तली, रबि लामिछाने लगायत ज्ञानेन्द्र शाहीलाई !

धुर्मुस र सुन्तलीले चितवनमा निर्माणा गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा स्थानीयले डोजर चलाए लगतै देश विदेशमा रहेका नेपालीहरु माझ भर्म फैलिएको छ । समाजसेवी अभियन्ताकारी हरु जो निरन्तर रुपमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागी सहयोग जुटाउने कर्ममा यस अभियानमा मन्दी देखा परेको इजराइल बाट पवित्रा गौतमले जानकारी गराइन। निर्माण भैरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजरसहित आएका केही व्यक्तिले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएका थिए ।

नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको स्थानीय हरुले पछिल्लो समयमा जानकारी गराएका थिए। झण्डै एक किलोमिटर जति बार भत्काएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । साइटकै सुरक्षामा खटिएका दुई जना प्रहरीले खिचेको फोटो समेत डिलिट गर्न उनीहरुले धम्की दिएका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिषय बस्तुमा केन्द्रित भएर स्कटनेपालले इजराइलमा अभियान चलाई रहेकी पबित्र गौतम संगको कुराकानीमा गौतमले भन्नु भयो डोजर लाग्नु अघि जुन तिब्र गतिमा अभियान अगाडी बढेको र डोजर लागे पछी सहयोगी मनहरु को यस अभियानमा चासो कमी आएको भन्दै ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *